समाचार
दिगो विकास मापदण्ड लक्ष्यअघि पूरा गर्छौं : प्रधानमन्त्री
कर्णाली, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित…
माओवादी केन्द्रीय कमिटी बैठकमा सरकार गठनबारे छलफल
काठमाडौं, चैत १ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वाेच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी…
कोरोना संक्रमणबाट निधन हुने शून्य
काठमाडौं, चैत १ : कोभिड–१९ को संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु हुने संख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्य भएको…
साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, चैत १ : आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा…
बालुवाटारमा मन्त्रिपरिषदको बैठक
काठमाडौं, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरुभएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक अहिले ६ बजे…
अवैध हतियारसहित एक पक्राउ
राँझा, चैत १ : जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८…
सर्वोच्चको फैसलासँगै विभाजनको संघारमा एमाले
काठमाडौँ, चैत १ : प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै…
खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी
काठमाडौँ, चैत १ : ज्येष्ठ नागरिकले खोप लगाउन थालेपछि कोरोनाविरुद्धका अभियान नयाँ चरणमा प्रवेश गरेको छ । उहाँहरू खोप लगाउन पाउँदा असाध्य खुसी मात्र हुनुभएको छैन, अब बाँचिने भयो भन्दै खुसी साट्न…
नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते
काठमाडौं, फागुन २९ : नेकपा (एमाले) माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ । शनिबार शँखमूलस्थित एक बैंक्वीटमा छलफल गर्दै…
‘एकीकरण पदमार्ग’मा नेपाली सेनाको पदयात्रा
काभ्रेपलाञ्चोक, फागुन २९ : नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई ‘एकीकरण पदमार्ग’ नामाकरण गरी आज पदयात्रा कार्यक्रमको आयोजना ग-यो । पदयात्रा कार्यक्रमको…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
२० घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
२० घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१८ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
१७ घण्टा अगाडि






