समाचार

बदलिदै समाज मासिदै संस्कृति : हराए दाफा भजन, गुञ्जन छाडे होलीका गीत

 चैत ०२, २०७७

भक्तपुर, चैत २ : होली सुरु हुन हप्तौं अगाडिदेखि होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ । होलीमा सहर भरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै मात्र सुनिने गरेको पाइन्छ…

राष्ट्रपति भण्डारीले लगाउनुभयो कोरोना विरुद्वको खोप

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्वको खोप लगाउनु भएको छ । उहाँले आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउनु भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।…

माओवादी केन्द्रीय कमिटी बैठक : मन्त्रीलाई पद त्याग गरी फिर्ता हुन निर्देशन

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ…

कांग्रेसको काँधमा जिम्मेवारी आएको छ : देउवा

 चैत ०१, २०७७

कलैया, चैत १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभएको छ । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर…

माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्ने

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : नेकपा (माओवादी केन्द्र) ले पार्टीका तर्फबाट सरकारमा रहेका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि माओवादी केन्द्रले २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको थियो । पार्टी…

बाबुले दिए ११ महिने छाेरालाई कलेजो, प्रत्यारोपण सफल

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालककाे कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई…

लहान घटनाका गम्भीर घाइते भण्डारीको थप उपचारका लागि काठमाडौं लगियो

 चैत ०१, २०७७

लहान, चैत १ : लहान–८ स्थित रहेको मालपोत कार्यालय लहान शाखामा तराई जनतान्त्रिक मोर्चा गोइत समूहले गराएको विष्फोटमा गम्भीर घाइते भएको धनगडी नगरपालिका–४ का ३० वर्षीय दिनेश भण्डारीको थप उपचारको लागि…

नेपालमा पहिलो पटक २१ सयलाई ‘माउन्टेन गाइड’ अनुमतिपत्र दिइँदै

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले योग्यता पुगेका २१ सय पाँच जनालाई पर्वतारोहीलाई लाइसेन्स दिन शुरु गरेको छ । विभागले…

कोरोना भाइरसका ५३ जना सङ्क्रमित थपिए, ७७ जना निको भए

 चैत ०१, २०७७

काठमाडौं, चैत १ : देशभरमा आज ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ७७ गरी आजसम्म दुई लाख…

लहान मालपोत कार्यालय बम बिस्फोटमा आठ घाइते

 चैत ०१, २०७७

लहान, चैत १ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका…