समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

 चैत ०४, २०७७

कञ्चनपुर, चैत ४ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका…

पार्टीलाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरेर अगाडि बढ्ने सहमति

 चैत ०२, २०७७

काठमाडौँ, चैत २ : नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच…

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण तय

 चैत ०२, २०७७

काठमाडौँ, चैत २ : राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्नुहुने भएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले…

माओवादी केन्द्रीय कमिटी बैठकमा पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा जोड

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज सोमबार बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी…

अध्यक्ष तिमिल्सिना र राजदूत गोडरबीच शिष्टाचार भेट

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत होनान गोडरले सोमबार शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली…

मिलेर अगाडि बढ्न प्रधानमन्त्रीकाे प्रस्ताव

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा जारी वार्ता सकिएकाे छ । वार्तास्थलबाट नेताहरु…

राष्ट्रपतिद्वारा मंगलबार ४ बजे सर्वदलीय बैठक आव्हान

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ…

नेपालमा १५ लाख ५५ हजारले कोभिड–१९ विरुद्धको खोप लगाए

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : नेपालमा कोभिड –१९ (नोवल कोरोना भाइरस) विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित…

लहान विष्फोटमा संलग्न भएकाे आशंकामा एक युवक पक्राउ

 चैत ०२, २०७७

लहान, चैत २ : लहान–८ सिथत रहेको मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउन संलग्न रहेको एक युवक पक्राउ परेको छ । लहान–१८ भदैया घर घएको वर्ष २७ को बलराम मण्डललाई सुखीपुर–२…

तीन हजार ३११ परीक्षणमा ७९ जना संक्रमित, ७५ जना निको भए

 चैत ०२, २०७७

काठमाडौं, चैत २ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो…