समाचार

सगरमाथा सफाइ अभियान टोली आधार शिविर प्रस्थान, छिट्टै काम थाल्ने

 चैत ०४, २०७७

काठमाडौं, चैत ४ : सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने…

नेकपा (एमाले) संसदीय दलको बैठक बिहीवार बस्ने

 चैत ०४, २०७७

काठमाडौं, चैत ४ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोलि (बिहीवार) विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी सबै सांसदहरुलाई…

दुई हजार ७८१ परीक्षणमा ९४ संक्रमित थपिए, ५५ जना निको भए

 चैत ०४, २०७७

काठमाडौं, चैत ४ : थप ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ । थप दुई हजार…

बुटवलमा नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु राखिने

 चैत ०४, २०७७

बुटवल, चैत ४ : नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल…

विस्फाेटक पदार्थ सिमकोट पुग्यो, कर्णाली करिडोर निर्माणले गति लिने

 चैत ०४, २०७७

हुम्ला, चैत ४ : कर्णाली करिडोर निर्माणका लागि आवश्यक विस्फाेटक पदार्थ जिल्लामा आईपुगेको छ ।विस्फाेटक पदार्थ सकिएर करिडोरको निर्माण कार्य प्रभाबित भएको बेला उक्त विस्फाेटक पदार्थ जिल्लामा आईपुगेको हो ।…

एक करोड ८५ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

 चैत ०४, २०७७

काठमाडौँ, चैत ४ : नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले…

सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वयको सुनुवाइ प्रक्रिया शुरु

 चैत ०४, २०७७

काठमाडौँ, चैत ४ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुनुवाइबारे…

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

 चैत ०४, २०७७

सुर्खेत, चैत ४ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने…

बाघको आक्रमणमा एकको मृत्यु

 चैत ०४, २०७७

बाँके, चैत ४ : बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय…

जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

 चैत ०४, २०७७

काठमाडौं, चैत ४ : नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी…