समाचार
एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम
काठमाडौं, चैत ४ : पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल…
हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु
काठमाडौं, चैत ४ : नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ आजदेखि शुरु भएको छ । सञ्चालन भएको नवौँ समूहको…
कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप आगामी वैशााख ७ देखि ११ सम्म
काठमाडौं, चैत ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट…
भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी
भरतपुर, चैत ४ : चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर…
मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै
काठमाडौं, चैत ४ : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य…
नरभक्षी पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा
बर्दिया, चैत ४ : बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएको छ । केही समयदेखि दिनहुँ जसो…
एकताको वातावरण बनाउन नेता नेपालकाे आग्रह
काठमाडौं, चैत ४ : नेकपा (एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेताहरुको कार्यकर्ता भेला शुरुभएको छ । ललितपुरको एक पार्टी प्यालेसमा शुरुभएको भेला गुटको भेला नभई पार्टीको भेला भएको नेताहरुले दावी गर्नुभएको…
दलको नेतृत्वमा त्यागको भावना आउनुपर्ने : थापा
मकवानपुर, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताउनुभएको छ…
बाघको त्रासमा निकुञ्जमा हुने जंगल वाकमा रोक
बर्दिया, चैत ४ : पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती आसपासका क्षेत्रमा बाघले मानिस माथि दिनहुँजसो आक्रमण गर्न थालेपछि निकुञ्ज प्रशासनले जंगल वाक (पैदल यात्रा) मा रोक लगाएको छ…
हवाईजहाजकाे आपतकालीन उद्धार अभ्यास सम्पन्न
पोखरा, चैत्र ४ : पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास गरिएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरिएकाे हो । जसअनुसार…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






