समाचार

महिला हिंसा बढ्दै, औसत दैनिक सात जना महिला बलात्कृत

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : विगत १० वर्षको तथ्याङ्कमा नेपालमा महिला हिंसा बढेको देखिएको छ । यस अवधिमा १७ हजार ७८० महिला तथा बालिका बलात्कृत भएका छन् । नेपालमा प्रत्येक वर्ष औसत…

लगाउन थालियो चीनबाट ल्याइएको खोप

 चैत २५, २०७७

काठमाडौं, चैत २५ : चीन सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । आजबाट उपत्यकामा सिभिल अस्पताल टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका…

पत्रकार महासंघकाे निर्वाचन सम्पन्न मत गणना शुरू

 चैत २५, २०७७

काठमाडौं, चैत २५ : नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । संघ, प्रदेश र शाखा गरी तीन तहमा १३…

आगलागी र सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा आज भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–३…

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : देउवा

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताउनुभएको छ । स्वर्गीय जोशीको १३औँ…

जसपाले सरकारलाई बुझाउन थाल्याे मुद्दा र बन्दीको विवरण

 चैत २५, २०७७

काठमाडौं, चैत २५ : जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ । सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा…

महाकाली अस्पतालमा कोरोना संक्रमितको मृत्यु

 चैत २५, २०७७

कञ्चनपुर, चैत २५ : महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा…

‘जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति’

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२…

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : १२ सय हेक्टरमा क्षति

 चैत २५, २०७७

गलेश्वर, चैत २५ : यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको…

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

 चैत २५, २०७७

लण्डन, चैत २५ : भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि…