समाचार

आठ जिल्लाका सिडिओसहित २६ जना सहसचिव र उपसचिवको सरूवा

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ । यही चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव…

बाग्मती प्रदेशसभा बैठक अवरुद्ध

 चैत २६, २०७७

मकवानपुर, चैत २६ : बाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । उहाँहरुले विशेष समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका…

प्रतिनिधि सभा बैठक बस्दै, मधेशी र थारु आयोगको प्रतिवेदन पेश हुने

 चैत २६, २०७७

काठमाडौं चैत २६ : प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी…

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

 चैत २६, २०७७

काठमाडौँ, चैत २६ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान…

‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन…

काँग्रेस केन्द्रीय समितिको बैठक चैत ३० गते बस्ने

 चैत २६, २०७७

काठमाडौँ, चैत २६ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते…

बलात्कारीलाई सात वर्ष कैद फैसला

 चैत २६, २०७७

गलकोट, २६ चैत : उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला…

नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासमा सरकार

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा…

नौ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार…

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

 चैत २६, २०७७

लण्डन, चैत २६ : भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा…