समाचार

हवाई माध्यमबाट डढेलाे नियन्त्रणका लागि गृहकार्य गर्न प्रधानमन्त्रीकाे निर्देशन

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणका लागि हवाईजहाज वा हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले उच्च वायु…

जसपाले मुद्दा र बन्दिको विवरण भोलिसम्म सरकारलाई बुझाउँदै

 चैत २४, २०७७

काठमाडौं, चैत २४ : जनता समाजवादी पार्टीले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण सरकारलाई बुझाउने भएको छ । जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले एक–दुई…

एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना, १० दिन विद्यालय बन्द

 चैत २४, २०७७

बागलुङ, चैत २४ : बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई…

सरकार र थरुहटबीच तेस्रो चरणको वार्ता, मागबारे बुँदागत छलफल

 चैत २४, २०७७

काठमाडौं, चैत २४ : सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज साँझ भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यले…

समयमै उपचार नपाउँदा अल्पनाका जलेका दुवै हात काटिए, गुजारा चलाउन समस्या

 चैत २४, २०७७

लम्की (कैलाली) चैत २४ : कैलालीको घोडाघोडी नगरपालिका-७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भर्खरै अस्पतालबाट घर आउनुभएकी उहाँको दुबै हात काटिएका थिए । काखमा डेढ बर्षीया छोराले दूध चुसिरहेका…

मन्त्री तुम्बाहाङफेका सय दिन, जग्गा फिर्ता ल्याउने कार्य सबैभन्दा ठूलो उपलब्धि

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताउनुभएको छ ।…

३७ आरोही समूहले लिए आरोहण अनुमति

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र…

कालीकोटमा भेटियो दुर्लभ हाब्रे

 चैत २४, २०७७

मान्म, चैत २४ : कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको…

निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गरिने

 चैत २४, २०७७

चितवन, चैत २४ : भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ पुल निर्माणमा प्राविधिक कमजोरीका कारण भत्किएको बताइएको छ । घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला…

काठमाडौँमा एकीकृत बस्ती विकास

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : काठमाडौँका तीनवटा नगरपालिकाले पूर्वोत्तर काठमाडौँ नयाँ सहरी विकास आयोजना गठन गरी एकीकृत बस्ती विकास कार्य सुरु गरेका छन् । काठमाडौँ उपत्यकामा अव्यवस्थित बस्ती बढ्दै जाँदा ढल, खानेपानी,…