समाचार

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

 चैत २५, २०७७

पोर्चुगल, चैत २५ : नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे हुनुभएको…

गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन, एक पक्राउ

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत…

मुलुकभर आज पत्रकार महासंघको तीनै तहको निर्वाचन हुँदै

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय…

विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माण सम्झौताको तयारी

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण सम्झौता आज (बुधबार) हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु वाङ्दाङ न्यु इनर्जी टेक्नोलोजी कम्पनीलाई छनोट गरी सम्झौता…

डढेलो दशककै उच्च, डढेलो निभाउन जाँदा यो वर्ष चार जनाको ज्यान मृत्यु, सात घाइते

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै…

दक्षिण कोरिया नेपालीका लागि केही खुकुलो

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील…

एमाले प्रवेश गरेका चार सांसदलाई माओवादी केन्द्रले ग-यो कारबाही

 चैत २४, २०७७

काठमाडौ, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर…

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, सरकार अल्पमतमा

 चैत २४, २०७७

कर्णाली, चैत २४ : नेकपा (माओवादी केन्द्र)का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा…

पछिल्लो २४ घण्टामा २६० काेराेना संक्रमित थपिए, ११३ निको भए

 चैत २४, २०७७

काठमाडौं, चैत २४ : नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार २४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।…

तत्काल बन्दाबन्दी गर्ने योजना छैन : स्वास्थ्य मन्त्री

 चैत २४, २०७७

काठमाडौ, चैत २४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य…