समाचार

कर्णाली करिडोर निर्माणमा ढिलाइ, सेनलाई जिम्मा दिन स्थानीयको माग

 चैत २६, २०७७

हुम्ला, चैत २६ : कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँंग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा…

जलाशययुक्त दूधकोसी जलविद्युत् आयोजनाको काम प्रभावित

 चैत २६, २०७७

काठमाडौँ, चैत २६ : ठूला जलाशययुक्त आयोजनामध्येको आकर्षक आयोजना दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा कोरोना भाइरस (कोभिड–१९)का प्रभाव परेको छ । कोरोनाका कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित…

विद्यालयको धेरै लगानी पूर्वाधारमै, शैक्षिक गुणस्तर सुधारमा बाधक

 चैत २६, २०७७

काठमाडौँ, चैत २६ : सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ । सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनामा…

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

 चैत २६, २०७७

पोर्चुगल, चैत २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी…

प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

 चैत २६, २०७७

तनहुँ, चैत २६ : एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न…

तेस्रो चरणको भूपू सैनिक सम्मेलन समापन

 चैत २६, २०७७

काठमाडौँ, चैत २५ : प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी…

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

 चैत २६, २०७७

काठमाडौँ, चैत २५ : सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार…

सर्वोच्चद्वारा बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी

 चैत २६, २०७७

भक्तपुर, चैत २५ : भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा,…

नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीद्वारा राजीनामा

 चैत २६, २०७७

गण्डकी, चैत २५ : नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान…

थप २९८ मा कोरोना भाइरस संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त

 चैत २६, २०७७

काठमाडौं, चैत २५ : देशभर पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १०० जनाको स्वास्थ्य परीक्षण…