समाचार

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

 चैत २७, २०७७

पोर्चुगल, चैत २७ : अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध…

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

 चैत २७, २०७७

दार्चुला, चैत २७ : व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा…

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

 चैत २७, २०७७

काठमाडौं, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले)…

यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

 चैत २७, २०७७

काठमाडौं, चैत २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा…

कांग्रेस सभापति देउवाले बोलाए शुक्रबारका लागि तीन दलको बैठक

 चैत २७, २०७७

काठमाडौं, चैत २६ : नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका…

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने आदेश

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको सर्वोच्च अदालतले वेभसाइटमार्फत…

पछिल्लो २४ घण्टामा ३३२ जना संक्रमित थपिए, ७९ कोरोनामुक्त

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण…

एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका चार सांसद पदमुक्त

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा…

सरकारले काम नदिएको होइन, संसद्ले काम गर्न नसकेको हो : पण्डित

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर प्रश्न गर्नुभएकाे छ  । बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद…

पत्रकार महासंघमा पोखरेल पक्षको अग्रता कायमै

 चैत २६, २०७७

काठमाडौं, चैत २६ : नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा अग्रता लिएको छ । महासंघकाअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव…