समाचार

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेपाल

 चैत ३०, २०७७

जनकपुरधाम, चैत ३० : नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २…

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

 चैत ३०, २०७७

तनहुँ, चैत ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ । उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो…

नागरिकलाई सही सूचना दिनेगरी समाचार प्रकाशन प्रसारण गर्न मन्त्री गुरुङको आग्रह

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रकाशन एवम् प्रसारण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता रहनुभएका मन्त्री गुरुङले…

७० तोला सुन चोरी गर्ने व्यक्ति पक्राउ

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : ७० तोला सुन र सात लाख रुपैयाँ गरी करिव ४३ लाख बराबर चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले म्याग्दी…

तिरुपति ग्लासले ति-यो ६ करोड ३३ लाख जरिवाना

 चैत ३०, २०७७

वीरगञ्ज, चैत ३० : तिरुपति ग्लास कम्पनीले वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सारलाई चैत २६ गते छ करोड ५३ लाख रुपियाँ जरिवाना तिरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्माका अनुसार…

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ ।  गत आव को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स…

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

 चैत ३०, २०७७

दुबई, चैत २९ : संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख…

सङ्क्रमण राेक्न विद्यालय बन्द अन्तिम उपाय नभएकाे सुझाव

 चैत ३०, २०७७

काठमाडौँ, चैत ३० : कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको…

नारायणी अस्पतालमा थप १० शय्याको आइसियु र १७ आइसोलेशन वार्ड तयार

 चैत ३०, २०७७

पर्सा, चैत ३० : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ । पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या…

आवश्यक संरचना नबनेका कारण सबै ठाउँमा मेलम्चीको पानी वितरण भएन

 चैत ३०, २०७७

काठमाडौँ, चैत ३० : मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना…