समाचार

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेपाल

 चैत ३०, २०७७

पर्सा, चैत २९ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ ।…

ट्रयाक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ जना घाइते

 चैत ३०, २०७७

चितवन, चैत २९ : राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी…

सरकार बनाउने कुरा सहमतिबाटै : प्रचण्ड

 चैत ३०, २०७७

चितवन, चैत २९ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले…

अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : कोइराला

 चैत २९, २०७७

चितवन, चैत २९ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उहाँले…

तस्बिरमा टुँडिखेलमा आयोजित घोडेजात्रा

 चैत २९, २०७७

काठमाडौँ, चैत २९ : राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण…

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

 चैत २९, २०७७

काठमाडौं, चैत २९ : काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका…

चिसो घट्याे, छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माणले गतिलियाे

 चैत २९, २०७७

दार्चुला, चैत २९ : व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माण कार्य सुचारु भएको छ । गत मङ्सिरबाट रोकिएको भवन निर्माणको काम सुरु भएको हो । गत असोज ९ गते गृहमन्त्री…

सत्ता समीकरणमा काँग्रेसको प्रस्ताव प्रष्ट छैन : ठाकुर

 चैत २९, २०७७

काठमाडौं, चैत २९ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राखेको नयाँ सरकार निर्माणबारेको प्रस्ताव प्रष्ट नभएको बताउनुभएको छ । आइतबार अध्यक्ष ठाकुरले काँग्रेसले नयाँ सरकार…

उपत्यकामा १५४ सहित थप ३०३ मा कोरोना संक्रमण, १४१ संक्रमणमुक्त

 चैत २९, २०७७

काठमाडौं, चैत २९ : पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो ।…

उकालो लाग्यो कोरोनाभाइरस संक्रमणको ग्राफ : छैन मापदण्ड पालना

 चैत २९, २०७७

काठमाडौँ, चैत २९ : यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार…