समाचार

चाँडै रत्तियो बर्दियाको पाहुना : दैनिक ६ किलो मासु झ्वाम, तनाव मुक्त, एक्लै रमाउँदै

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा विचरण गरेको पाटे बाघ ‘टेन्सन’ बिना ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाभित्र रमाइरहेको छ । गैँडा गणनामा संलग्न माउते पुलिसराम चौधरीको ज्यान लिएपछि…

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।…

पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ गतेबाट दाेस्राे चरणकाे खाेप लगाइने

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : माघमा पहिलो चरणमा कोरोना खोप लगाएकाहरुलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना…

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

 चैत ३१, २०७७

चितवन, चैत ३१ : चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नुभएका…

गम्भीर संक्रमितले भेरी अस्पताल भरियो, तीन दिनमा १४० संक्रमित थपिए

 चैत ३१, २०७७

नेपालगञ्ज, चैत ३१ : बाँकेमा एक्कासि लक्षणसहितका कोरोना सङ्क्रमितहरु बढ्न थालेपछि भेरी अस्पतालमा रहेको यस क्षेत्रकै सबैभन्दा ठूलो कोभिड वार्डमा ठाउँ अभाव भएको छ । अस्पतालमा ठाउँ अभाव भएपछि बिरामी कहाँ…

४९ सम्पर्क अधिकृत आधार शिविरमा, जिम्मेवारी पूरा नगरे कारबाही

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : यस वर्ष पर्वतारोहणलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन पर्यटन विभागले १० वटा हिमालमा ४९ जना सम्पर्क अधिकृत खटाएको छ । अघिल्ला वर्षहरुमा तोकिएका सम्पर्क अधिकृत आधारशिविर नपुग्दा हिमाल…

कोरोना संक्रमणबाट एकै दिन १३ जनाको मृत्यु

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति…

कम्युनिष्ट आन्दोलन असफल पार्न खोज्नेलाई सफल हुन दिन्नौं : प्रधानमन्त्री

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने नक्कली तत्वहरु सल्बलाइरहेको बताउनुभएको छ । कम्युनिष्ट विरोधी, लोकतन्त्र विरोधी तत्वहरुलाई सफल हुन नदिइने उहाँले बताउनुभयो । नेपाल उत्पीडित…

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता पुग्ने ठहर

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : सर्वोच्च अदालतले न्याय परिषद्द्वारा सर्वोच्च अदातलका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यता पुग्ने फैसला सुनाएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय…

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने…