समाचार
सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम
नेपालगञ्ज, चैत २९ : छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन । सीमा नाकामा…
गोङ्गबुस्थित गेस्ट हाउसमा युवकको शव फेला, दुईजना पक्राउ
काठमाडौं, चैत २९ : काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक युवकको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर…
विभूषणबारे गृह मन्त्रालयद्वारा स्पष्ट
काठमाडौँ, चैत २८ : गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।…
नेपालमा गैँडाको संख्या ७५२ पुग्याे, पाँच वर्षमा १०७ गैँडा बढे
काठमाडौं, चैत २८ : नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७…
पत्रकार महासङ्घमा पोख्रेलको प्यानल विजयी
काठमाडौँ, चैत २८ : नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका सदस्यसचिव…
बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री
काठमाडौँ, चैत २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण…
३३७ कोरोना संक्रमित थपिए, १५१ संक्रमणमुक्त, एक जनाको मृत्यु
काठमाडौं, चैत २८ : देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५३२ जनाको स्वास्थ्य…
पछिल्लो आठ महीनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि
काठमाडौँ, चैत २८ : मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र…
दोस्रो लहरको कोरोना संक्रमणको त्रास : सिकिस्त बिरामी बढ्दै
काठमाडौँ, चैत २८ : भारतमा कोरोना भाइरस संक्रमण बढ्नु र सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले नेपाल उच्च जोखिममा छ । दिनप्रतिदिन भारतमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गरेको तथ्यांकले देखाइरहेका…
प्रहरीका ३६६ प्रहरी निरीक्षकको सरुवा
काठमाडौं, चैत २८ : प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार साँझ सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा …
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






