समाचार
कर्णाली प्रदेश विश्वास मत प्रकरण : कर्णालीमा कसलाई साथ दिने भनेर काँग्रेस केन्द्रको निर्णय कुर्दै
सुर्खेत, वैशाख ३ : कर्णाली प्रदेशमा काँग्रेसले कसलाई साथ दिने भनेर केन्द्रको निर्णय कुुरेको छ । आज बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारले विश्वासको मत लिदैछ । बैठकमा मुख्यमन्त्री मन्त्री महेन्द्रबहादुर…
हुरीबतासले धादिङमा ५० घर उडायो
धादिङ, वैशाख ३ : गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार धादिङमा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ । हुरीबतास र पानीसँगै आएपछि घर गोठ…
महानगरपालिकाभित्रका विद्यालयमा कसैलाइ सङ्क्रमण भए एक हप्ताका लागि बन्द
काठमाडौं, वैशाख २ : काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा कसैलाइ सङ्क्रमण भए एक हप्ताका लागि बन्द हुने भएको छ । शिक्षा अधिकारीद्वारा जारी विज्ञप्तिमा महानगरपालिकाभित्रका कुनै पनि विद्यालयका विद्यार्थी वा शिक्षकमा कोरोनाभाइरस (कोभिड–१९)को…
कोरोना संक्रमित युवकको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु
नेपालगञ्ज, बैशाख ३ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक सङ्क्रमित युवकको शुक्रबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१…
देशभरको तापक्रम ह्वात्तै बढ्न थाल्यो
काठमाडौँ, वैशाख ३ : देशभरको तापक्रम ह्वात्तै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत…
भेरीमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ को अवस्था गम्भीर
राँझा, वैशाख ३ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको…
५० प्रतिशत शय्या छुट्याउन निर्देशन
काठमाडौं, वैशाख ३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठबुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना…
युके भेरियन्टकाे संक्रमण बालबालिकामा बढी, खेलवाड नगराैं : विज्ञ
काठमाडौँ, वैशाख ३ : जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगरे कोरोना संक्रमणको भयावह अवस्था आउन सक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. शेरबहादुर…
बायोमेट्रिक हाजिरी परीक्षणमा ढिलाइ
काठमाडौँ, वैशाख ३ : वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने…
हात्तीको आक्रमणबाट वृद्धको घटनास्थलमै मृत्यु
सप्तरी, वैशाख ३ : सप्तरीमा हात्तीको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेज बस्ने ५८ वर्षीय नारायण प्रमाणी हुनुहुन्छ ।…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






