समाचार

जिब्रो छेडी टोलटोल घुमे बुद्धकृष्ण

 बैशाख ०२, २०७८

भक्तपुर, वैशाख २ : मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड…

राष्ट्रपति भण्डारीद्वारा कलाकारिता क्षेत्रका व्यक्तित्व सम्मानित

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : राष्ट्रपति विद्यादेवी भण्डारीले ललितकला क्षेत्रको विकासमा कलाकारिता एवं कला लेखनको माध्यमबाट महत्वपूर्ण सहयोग पु¥याउने कलाकार एवं लेखक, पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले…

प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, छलफल सकारात्मक

 बैशाख ०२, २०७८

काठमाडौं, वैशाख २ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको प्रधानमन्त्रीका विदेश मामिला…

नेपाली माटोको अधिकतम सदुपयोग गरेर आत्मनिर्भर बन्छौं : प्रधानमन्त्री

 बैशाख ०२, २०७८

काठमाडौं, वैशाख २ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता प्रणाली’को शुभारम्भ गर्नुभएको छ । बिहीबार यहाँ प्रणालीको शुभारम्भ गर्नुहुँदै उहाँले नेपाली माटोको अधिकतम सही सदुपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउने चर्चा…

पर्यटनमैत्री कानून र पूर्वाधार विकासमा जोड

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : मुलुकको अर्थतन्त्रको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रुपमा रहेको पर्यटन क्षेत्रको बृहतर विकास तथा वर्तमान कोभिड–१९ महामारीबाट सुरक्षित पर्यटकीय गतिविधि सञ्चालनका लागि नीतिगत सुधार तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सांसदहरुले…

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

 बैशाख ०२, २०७८

झापा, वैशाख २ : भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने…

लगानी बोर्डद्वारा रणनीतिक योजना मस्यौदा तयार

 बैशाख ०२, २०७८

काठमाडौंँ, वैशाख २ : लगानी प्रवद्र्धन, प्रभावकारिता अभिवृद्धि तथा दिगोपना कायम गराउने उद्देश्यले लगानी बोर्डको कार्यालयले रणनीतिक योजनाको मस्यौदा तयार गरेको छ । बोर्डको व्यावसायिक योजनालाई मार्गनिर्देश गर्ने गरी तयार गरिएको मस्यौदामा…

सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई उपचारमा छुट

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८०…

वायु प्रदूषण कायमै, देशका ३७७ स्थानमा डढेलो

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका…

विद्यालय आउने अभिभावकलाई पुरस्कार

 बैशाख ०२, २०७८

काभ्रे, वैशाख २ : सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ । स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके…