समाचार
वीरगञ्जमा ९४ जनाको परीक्षणमा १२ वर्षे बालकसहित ५७ मा संक्रमण
वीरगञ्ज , बैशाख ३ : वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ९४ जनाको आरटी पिसिआर परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि शुक्रबार एक…
काेराेनाका ८३६ नयाँ संक्रमित थपिए, २०८ संक्रमणमुक्त, चारको मृत्यु
काठमाडौं, वैशाख ३ : देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण…
चुडाल र सुवेदीको नाम सर्वोच्चकाे न्यायाधीशका लागि अनुमोदन
काठमाडौं, वैशाख ३ : संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन भएको छ । आज बसेको समितिको बैठकले दुवैको नाम अनुमोदन गरेको हो ।
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने
काठमाडौँ, वैशाख ३ : टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो…
चैत्रमा ६५६ कोरोना सङ्क्रमितसहित ३५ हजार गौरीफन्टा र गड्डाचौकीबाट भित्रिए
लम्की (कैलाली), वैशाख ३ : सुदूरपश्चिमका मुख्य चार नाकाबाट चार हजारभन्दा बढी नेपाली भित्रिएका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका उनीहरु भारतमा दोस्रो चरणको कोरोना सङक्रमण फैलिँदै गएपछि नेपाल…
सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौं, बैशाख ३ : पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमण बढदै गएको बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । मन्त्रालयले आज ( शुक्रबार )…
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
काठमाडौँ, वैशाख ३ : पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन…
प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच टेलिफोन वार्ता
काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । सर्वदलीय बैठक आह्वान गर्नुअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग…
सीमा समस्या सहमतिका आधारमा समाधान हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ, वैशाख ३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ । नेपाल भारत मैत्री सङ्घद्वारा यहाँ आज आयोजित ‘सङ्घको नवनिर्वाचित…
विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ, वैशाख ३ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






