समाचार

३७ वर्षपछि फेला परेको मूर्ति हस्तान्तरण

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत…

कर राजस्व सङ्कलन सन्तोषजनक

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत अन्त्यसम्म सरकारको कर राजस्व सङ्कलन सन्तोषजनक देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत कर राजस्व सङ्कलन…

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट बिजुली किन्न पाउने

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता पाएको छ ।…

एमसीसी अगाडि बढाउन सरकारले पहल थाल्यो

 बैशाख ०३, २०७८

काठमाडौँ, वैशाख ३ : झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै…

काठमाडाैंसहित १४ जिल्ला काेराेना अति प्रभावित, विद्यालयलगायत भीडभाड हुने स्थानमा नजान आग्रह

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा,…

तीन हजार ५८८ आरटीपीसीआर परीक्षणमा ४९० संक्रमित, १५७ संक्रमणमुक्त

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख २ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४९० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५८८ जनाको…

नेपालमा माउन्टेनेरिङ साइन्समा पढाइ, विदेशी विद्यार्थीको चासो

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख २ : सरकारले पहिलो पटक स्नातकोत्तर तहमा माउन्टेनेरिङ साइन्स पढाइ शुरु गर्ने भएको छ । यस अघि स्नातक र स्नातोकोत्तर तहमा माउन्टेनेरिङको पढाइ शुरु गरेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले…

चोरी भएका विभिन्न ५९ मूर्ति नेपालमा फिर्ता

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख २ : नेपालमा विगतमा चोरी भएर पश्चिमा मुलुकहरुमा ओसारप्रसार भएका मूर्तिहरु नेपालमा फिर्ता भएका छन् ।  विदेशमा पु¥याइएका सम्पदाहरुमा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट…

‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ

 बैशाख ०२, २०७८

काठमाडौँ, वैशाख २ : कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण ९ट्राभल हिस्ट्रि० खोजी गर्न थालिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण…

भारतबाट फर्किएका ४७ जनामा कोरोना पुष्टि

 बैशाख ०२, २०७८

धनगढी, वैशाख २ : गौरीफन्टा नाका भएर आज भारतबाट फर्किएका ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् र स्वास्थ्य समस्या भएका व्यक्तिहरुको एन्टिजेन विधिबाट नाकामै स्वास्थ्य परीक्षण गर्दा ४७…