समाचार

थप एक हजार २८१ मा कोरोना संक्रमण, २५५ संक्रमणमुक्त, आठको मृत्यु

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।…

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार, जसपाबाट नवनियुक्त चार मन्त्रीद्वारा सपथ

 बैशाख ०६, २०७८

लुम्बिनी, वैशाख ६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दिउँसो प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्रिमण्डलमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले…

मेलम्चीकाे १७ कराेड लिटर पानी सुरूङमा पठाइयो

 बैशाख ०६, २०७८

काठमाडौँ, बैशाख ६ : मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आजदेखि दैनिक १७ करोड लिटर अर्थात पुरै पानी पठाइएको छ । आज (सोमबार) दिउँसो १ बजेदेखि दैनिक १७ करोड लिटर पानी पठाइएको मेलम्ची…

सिरहा अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

 बैशाख ०६, २०७८

सिरहा, वैशाख ६ : सिरहा अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । उक्त अस्पतालमा उपचारका लागि आइतबार भर्ना भएकी एक महिलामा सोमबारको जाँचपछि कोरोना…

अनलाइन र वैकल्पिक पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला…

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम…

पूर्वनिर्धारित परिक्षा स्थगित हुँदैनन् : शिक्षा मन्त्री

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै तोकिएका कुनै पनि परीक्षा नरोकिने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुराकानी गर्दै सो…

कोभिड–१९ अस्पताल धरानमा भर्ना हुनेको सङ्ख्या बढ्दै

 बैशाख ०६, २०७८

इनरुवा, वैशाख ६ : सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढेको छ । एक महिना अघि शून्यझैं रहेको विरामी भर्ना एकसाता यता…

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका…

संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण : सिंह

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको…