समाचार

मेलम्चीको पानी ३२० स्थानमा चुहावट : दुई सय स्थानमा मर्मत

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । जहाँ चुहावट भएको…

एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सात डाक्टर पक्राउ

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात जना  एमबीबीएस डाक्टरलाई पक्राउ गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये…

तत्काल कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न कठिन : देउवा

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ…

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३…

१४१ जनाको परीक्षण गर्दा चार वर्षिय बालिकासहित ७८ मा संक्रमण पुष्टि

 बैशाख ०६, २०७८

वीरगञ्ज , वैशाख ६ : वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको १४१ जनाको आरटी पिसिआर परीक्षणमा एक जना ४ वर्षिय बालिका सहित ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आज आव २०७४-७५ देखि आव…

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुईको मृत्यु

 बैशाख ०६, २०७८

राँझा, वैशाख ६ : बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११…

कोरोना महामारी बढेसँगै सरकारले जारी ग-यो यस्तो आदेश

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी…

सीमा नाकामा स्वास्थ्यकर्मीको पीडा : काम नेपालमा, बास खोज्न भारततिर

 बैशाख ०६, २०७८

बैतडी, वैशाख ६ : कोरोना परीक्षण गर्न झुलाघाटमा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा कार्यरत पाँचजना स्वास्थ्यकर्मी १२ घण्टा काम गरेर बास खोज्न भारततर्फ जाने वाध्य भएका छन् । भाडाको दुई कोठे घरमा…

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न, १० गते पुन: बस्ने

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा वर्तमान राजनीतिक तथा संगठनात्मक विषयमा छलफल भएको…