समाचार

नेपालगञ्जमा वैशाख ९ देखि एक साताका लागि लकडाउन गर्ने निर्णय

 बैशाख ०७, २०७८

नेपालगञ्ज, वैशाख ७ : बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र…

सगरमाथा आरोहणको बाटो खुल्दै, चौथो क्याम्प पुग्यो टोली

 बैशाख ०७, २०७८

काठमाडौं, वैशाख ७ : सगरमाथा आरोहणका लागि निर्माण गरिएको बाटो सात हजार ८०० मिटरको चौथो क्याम्पसम्म पुगेको छ । विश्वकीर्तिमानी आरोहीगाइड कामीरीता शेर्पाको नेतृत्वमा १५ दिनदेखि बाटो निर्माण शुरु भएको थियो…

वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

 बैशाख ०७, २०७८

महोत्तरी, वैशाख ७ : “लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै…

आजदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइँदै

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप…

एकैदिन ६७ जनाले अन्नपूर्ण हिमाल आरोहण गरेर कीर्तिमानी कायम

 बैशाख ०७, २०७८

गलेश्वर, वैशाख ७ : यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम…

‘तरल राजनीतिका कारण छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्यो’

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब फेरि चुनाव गर्नुपर्ने परिस्थिति बनेकाले तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा चुनावको मिति…

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन्

 बैशाख ०७, २०७८

नेपालगन्ज, वैशाख ७ : पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । गर्भ आठ महिनाको भएपछि…

लुम्बिनीमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरु तीन घण्टामै मन्त्री

 बैशाख ०७, २०७८

रूपन्देही, वैशाख ७ : आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चार सांसदलाई तीन घण्टामै मन्त्री बनाएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाएका छन् । तत्काल सरकार जोगाए पनि संकट भने टरिसकेको…

एमाले बैठक : पार्टी विरोधी गतिविधि गर्ने नेतालाई थप स्पष्टीकरण

 बैशाख ०७, २०७८

काठमाडौं, वैशाख ७ : नेकपा (एमाले) को सोमबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी गतिविधि विरुद्ध लाग्ने थप आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री…

आज चैते दसैँ मनाइँदै

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत…