आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त, २०३ को मृत्यु

  बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अवधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया