समाचार
रातो मच्छिन्द्रनाथको रथ तानिँदै
ललितपुर, जेठ १ : वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको…
थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण
काठमाडौँ, जेठ १ : थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका…
कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
काठमाडौं, जेठ १ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर…
नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था चिन्ताजनक : डब्ल्यूएचओ
काठमाडौं, जेठ १ : नेपालमा कोरोनाभाइरस संक्रमण चिन्ताजनक अवस्थामा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताए…
निषेधाज्ञा थपियो : मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा
जाजरकोट, जेठ १ : कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो…
मध्यपुरथिमिमा अक्सिजन उत्पादन, आजैदेखि बिरामीलाई वितरण सुरु
रमेश गिरीभक्तपुर, जेठ १ मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ ।…
हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर
वाग्मती, जेठ १ : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका…
सुर्खेतमा अक्सिजनकाे चरम अभाव, प्रदेश अस्पतालले बिरामी भर्ना लिन नसक्ने
सुर्खेत, जेठ १ : कोरोना सक्रमणका कारण बिरामी भए पछि शुक्रबार बिहान लेकवेशी नगरपालिकाकी ४० वर्षिय महिला उपचारका लागि प्रदेश अस्पताल ल्याइयो । अक्सिजनसहितको बेड नभए पछि उहाँलाई प्रदेश अस्पतालमा राख्न…
निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामकरण
चितवन, जेठ १ : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीका नामबाट राखिएको छ । एघार दिनअघि नारायणी…
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा
कर्णाली, जेठ १ : कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२






