समाचार

नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ : जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने भएका छन् । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको…

सात हजार ९१४ संक्रमित, सात हजार ६६४ कोरोनामुक्त, १९३ को मृत्यु

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : नेपालमा थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ । थप १८…

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४…

पार्टीका कुनै पनि सदस्य सरकारका सहभागी भए स्वतः निष्कासित

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै पनि सदस्य सरकारका सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको छ । जेठ ८ र…

उपत्यकामा कोरोनाका दुई हजार ८२१ सङ्क्रमित थपिए

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ८२१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा दुई हजार ८२१ जना सङ्क्रमित…

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छ : प्रधानमन्त्री

 जेठ १०, २०७८

काठमाडौँ, जेठ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई…

प्रहरीकाे सक्रियतामा दश हजार अक्सिजन सिलिण्डर सङ्कलन

 जेठ १०, २०७८

काठमाडौँ, जेठ ९ : नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि…

विवाह समारोहबाट एकै टोलमा ४४ सङ्क्रमित

 जेठ १०, २०७८

पाँचथर, जेठ ९ : हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाभाइरस ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित फेला परेका…

चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

 जेठ १०, २०७८

काठमाडौँ  जेठ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट गर्नुभएको छ । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर…

पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ

 जेठ १०, २०७८

काठमाडौँ, जेठ ९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । महासङ्घको…