समाचार
म्याद थपका लागि ल्याइएका थुनुवा अदालतबाटै फरार
जलेश्वर, जेठ ९ : म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु…
एकै दिन १५० आरोही सगरमाथामा
काठमाडौं, जेठ ९ : वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५०…
कोरोनाभाइरस संक्रमण जित्नेहरू अहिलेसम्मकै बढी
काठमाडौँ, जेठ ९ : केही दिनयता कोरोना (कोभिड–१९) सङ्क्रमण दर लगभग स्थिर रहे पनि कोरोना जितेर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । त्यस क्रममा शनिबार हालसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित निको…
अर्को पार्टी खोल्ने निर्णय गर्यौं : माधव नेपाल
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।…
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध मोर्चाबन्दी
काठमाडौं, जेठ ९ : पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने…
ठाकुर–महतोसहित चार नेतालाई जसपाले सोध्यो स्पष्टीकरण
काठमाडौं, जेठ ९ : जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।…
प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन अध्यक्ष प्रचण्डकाे आग्रह
काठमाडौं, जेठ ८ : नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष…
सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव
काठमाडौँ, जेठ ९ : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी…
अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत केन्द्रीय अस्पताल सञ्चालनमा समस्या
काठमाडौँ, जेठ ९ : वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या…
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम : सभामुख
काठमाडौं, जेठ ८ : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सभामुख सापकोटाले आज जारी…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






