समाचार

ज्यानमारा परेवा भीरमा बन्यो सडक, चार महिनामा ६० प्रतिशत काम

 जेठ ११, २०७८

हेटौँडा, जेठ १० : पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी बजारबाट दुर्गम गाउँहरु हुँदै धादिङको मलेखु जोड्ने सडक खण्डमा पर्ने बहुचर्चित परेवाभीर खण्डमा ६० प्रतिशत काम सकिएको छ । राक्सिराङ गाउँपालिका ४…

खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

 जेठ १०, २०७८

काठमाडौँ, जेठ १० : सरकारले कोभिड–१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको हो ।मन्त्रीद्वयबीच आज…

उपत्यकामा दुई हजार ७८५ मा सङ्क्रमित थपिए

 जेठ १०, २०७८

काठमाडौं, जेठ १० : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ७८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ७८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा…

कैलालीमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा

 जेठ १०, २०७८

धनगढी, जेठ १० : कैलालीको निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ । अक्सिजन दिनु पर्ने सङ्क्रमितलाई राख्ने गरी कोभिड केयर सञ्चालन गरिएको हो । वैशाख…

युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा गौतम नियुक्त

 जेठ १०, २०७८

काठमाडौं, जेठ १० : कोरोना उपचारका लागि सरकारले तोकेको केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलाई नियुक्त गरिएको छ । सोमबार स्वास्थ्य…

सात हजार २२० मा संक्रमण, सात हजार १३५ कोरोनामुक्त, १८५ को मृत्यु

 जेठ १०, २०७८

काठमाडौं, जेठ १० : नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ८४६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५…

संसद् पुनस्थापनामा २४ र ओलीलाई प्रम नियुक्त गर्न सर्वोच्चमा चार निवेदन

 जेठ १०, २०७८

काठमाडौं, जेठ १० : सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने गर्दै २४ र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्नेमाग गरी चार रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधिसभाका निवर्तमान सदस्य…

कोरोना महामारीमा ५० प्रतिशत कामले पायो निरन्तरता

 जेठ १०, २०७८

काठमाडौँ, जेठ १० : कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास…

स्थगित परीक्षा साउनमा लिने त्रिभुवन विश्वविद्यालयको तयारी

 जेठ १०, २०७८

काठमाडौँ, जेठ १० : त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा…

विपक्षी दलबाट निवर्तमान सांसद्को नागरिकतासहित हस्ताक्षर सङ्कलन, सोमबार रिट दायर गर्ने

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली…