समाचार

तेन्जी १८ औँ पटक सगरमाथामा

 जेठ ११, २०७८

काठमाडौं, जेठ ११ : ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुग्न सफल हुनुभएको छ । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका…

सर्वोच्चमा १४६ सांसदको रिट : ‘बहुसंख्यक सांसद यहाँ छौं, विघटन कपटपूर्ण हो’

 जेठ ११, २०७८

काठमाडौं, जेठ ११ : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयनगर्ने राष्ट्रपतिको निर्णय गैरसंवैधानिक भएको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार…

काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा

 जेठ ११, २०७८

काठमाडौँ, जेठ ११ : कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक…

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई एमालेले दिएको समर्थन फिर्ता

 जेठ ११, २०७८

काठमाडाैं, जेठ १० : नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशमा नेकपा (माओवादी केन्द्र) र एमालेको सयुंक्त सरकारको…

नेपालसहित ११ जनालाई निष्कासन, थप १२ लाई स्पष्टीकरण

 जेठ ११, २०७८

काठमाडौ, जेठ १० : सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय…

उपचार गरेर फर्कने क्रम बढेपछि बाँकेमा ५८ शैया खाली

 जेठ ११, २०७८

नेपालगञ्ज, जेठ १० : केही दिन पहिलेसम्म अस्पतालमा बेड र अक्सिजन नपाएर बरण्डादेखि चौरसम्म सङ्क्रमितको उपचार गनुपर्ने बाध्यता रहेकोमा हाल आएर सो बाध्यता समाप्त भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन…

माओवादीको निर्णयः सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कुटनीतिक पहल

 जेठ ११, २०७८

काठमाडौँ, जेठ १० : नेकपा (माओवादी केन्द्र)ले सातवटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका…

निषेधाज्ञा पालना नगर्नेलाई एक वर्ष कैद, मास्क नलगाउनेलाई एक सय जरिवाना

 जेठ ११, २०७८

काठमाडौं, जेठ १० : निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कोभिड–१९ संकट…

‘संविधान र सर्वोच्च अदालतको आदेशानुसार अध्यादेश’

 जेठ ११, २०७८

काठमाडौँ, जेठ  १० : महान्यायायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताउनुभएको छ । आफ्नो कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले महान्यायाधिवक्ता…

‘युरोपियन युनियनकाे भण्डारणमा रहेका खोप ल्याउन कुरा भएकाे छ’

 जेठ ११, २०७८

काठमाडौं, जेठ १० : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप ल्याउने विषयमा खोप उत्पादक मुलुकमा औपचारिक रुपमा पत्र पठाइसकेको बताउनु भएको छ । मन्त्रालयमा आयोजित भर्चुअल प्रेस बिफिङङ्ग कार्यक्रममा…