समाचार

चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी…

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा…

अमेरिकी सहयोगको पहिलो खेप नेपाल आइपुग्यो

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : कोभिड-१९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको नेपाललाई सहयोगी राष्ट्रहरुबाट सहयोग प्राप्त हुने क्रम जारी  छ । पछिल्लो पटक संयुक्त राज्य अमेरिकाबाट अमेरिकी सहयोग निकाय(यूएसएड)ले सहयोग उपलब्ध…

उपत्यकामा दुई हजार ३१८ सङ्क्रमित थपिए

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणका दुई हजार ३१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाका दुई हजार ३१८…

स्वअनुशासनमा जोड दिँदै निषेधाज्ञा लागू नगर्ने दुई जिल्ला

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमण तोड्ने…

माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट…

आठ हजार ९८० संक्रमित, आठ हजार ८४८ कोरोनामुक्त, १२९ को मृत्यु

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ । स्वास्थ्य तथा…

आन्दोलन होइन अब चुनावमा जाऔँ, विरोध गर्नुको कुनै अर्थ छैन् : बिजुक्छेँ

 जेठ ०८, २०७८

भक्तपुर, जेठ ८ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्र्तिक २६ र…

अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र, अवस्था सामान्य

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् ।…

प्रतिनिधिसभा विघटन अजरानीतिक : प्रचण्ड

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष…