समाचार
थप निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने
काठमाडौं, जेठ ११ : थप जारी गरिएको एक साता निषेधाज्ञामा काठमाडौं उपत्यका भित्र किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने भएको छ । आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको वैठकले…
उपत्यकामा दुई हजार ६१३ सङ्क्रमित थपिए
काठमाडौं, जेठ ११ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ६१३ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ६१३ सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर, सामान्य अवस्थामा फर्किदै
राँझा, जेठ ११ : कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा…
तीन महिनाभित्र स्थानीय तहका सबै सरकारी सेवा केन्द्रसम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा
काठमाडौं, जेठ ११ : सरकारले स्थानीय तहहरुको समन्वयमा ब्रोडब्याण्ड इन्टरनेट सेवालाई हरेक गाउँ–बस्तीमा पुर्याउने कार्यको शुरुवात गरेको छ । सूचना र प्रविधि क्षेत्रमा स्मार्ट नेपाल अभियानअन्तर्गत स्मार्ट जिल्लाहरु निर्माण गर्दै जाने…
भ्रामक समाचार सम्प्रेषण गरे कानूनी दायरामा आउन सक्ने : सर्वोच्च
काठमाडौँ, जेठ ११ : सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच सोमबार राति भेट भएको भन्ने अतिरञ्जित र दुराशययुक्त भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति दुःख व्यक्त गरेको छ। यस प्रकारका कार्यहरु संविधान, कानून…
सातै प्रदेशमा एनआरएनएले अक्सिजन प्लान्ट स्थापना गर्ने
काठमाडौँ, जेठ ११ : गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय…
सभामुख र पूर्व सभामुखबीच छलफल, सदनबाटै समस्या हुन नसकेकोमा चिन्ता व्यक्त
काठमाडौं, जेठ ११ : मङ्गलबार नयाँ बानेश्वरको सङ्घीय संसद्काे ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटा र पूर्व सभामुखहरुबीचको छलफल सम्पन्न भएको छ । छलफलमा पछिल्लो समय देशमा उत्पन्न भइरहेको राजनीतिक सङ्कटप्रति चिन्ता…
बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको निधन
बर्दिया, जेठ ११ : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन…
विरोध दबाउन स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी
काठमाडौं, जेठ ११ : कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
थप खोप ल्याउन विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार
काठमाडौं, जेठ ११ : सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






