समाचार

प्रतिनिधिसभा संस्थालाई अवमूल्यन गर्ने कुरा किमार्थ स्वीकार हुदैन : सभामुख

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान अवस्थामा रहेको विघटित प्रतिनिधिसभा सम्बन्धमा कानुनविज्ञहरुसँग परामर्श गर्नुहुँदै प्रतिनिधिसभा संस्थाको अवमूल्यन गर्ने काम किमार्थ स्वीकार नहुने जनाउनुभएको छ । बिहीबार दिउँसो बानेश्वरको…

६ हजार ७३१ थपिए, सात हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो @$ घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण…

प्रतिनिधिसभा जोगाउन जनमत सिर्जना गर्न सभामुखलाई सुझाव

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार…

प्रजातन्त्र नै खतरामा पर्ने भएपछि सर्वोच्च अदालतमा गयौँ : देउवा

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समसामयिक तथा राजनीतिक विषयमा बोल्नुहुदै देशमा प्रजातन्त्र नै संकटमा पर्ने देखिएपनि आफूहरु सर्वोच्च अदालतमा गएको बताउनुभएको छ ।…

खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग उपप्रमको आग्रह

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १२ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ ।   नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा…

काठमाडौँ महानगरपालिकामा सङ्क्रमण दर केही कमी

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत…

प्रतिनिधिसभा विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा पठाइने

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९…

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाइ शुरु

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि आजदेखि सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकाे एकल इजलासमा सुनुवाइ शुरु भएको हो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा…

सुनकोशीले बगायो निर्माणाधीन नवलपुरको मोटर गुड्ने पुल

 जेठ १३, २०७८

ओखलढुंगा, जेठ १३ : सुनकोशी नदीमा निर्माण हुँदै गरेको नवलपुरको निर्माणाधीन मोटरेवल पुल वुधवार राति नदीले भत्काएको छ । सिन्धुली र ओखलढुङ्गा जोड्ने निर्माणाधीन नवलपुरको पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको…