समाचार

बेलायतले पठायाे स्वास्थ्य टाेलीसहितकाे सहायता

 जेठ १४, २०७८

लण्डन, जेठ १४ : नेपालमा देखिएको कोभिड १९ महामारीमा सहयोग गर्न संयुक्त अधिराज्य (बेलायत) सरकारले स्वास्थ्य सामग्रीसहितको एक सहायता टोली काठमाडौँ पठाएको छ । नेपाल सरकारको अनुरोध र बेलायतस्थित नेपाली राजदूतावासको…

कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस

 जेठ १४, २०७८

काठमाडौंँ, जेठ १४ : कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई…

एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटी बारे कार्यदलले बुझायो प्रतिवेदन

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका…

कर्णाली करिडोर : चट्टानी भीरपछिको सफलता

 जेठ १४, २०७८

हुम्ला, जेठ १४ : ११ वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको…

कृषकले पाएनन् दूधको भुक्तानी, पैसाको साटो नौनीका डल्ला

 जेठ १४, २०७८

दमौली, जेठ १४ : तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका दुग्ध उत्पादक कृषकले लामो समयदेखि दूध बिक्रीबापतको भुक्तानी पाएका छैनन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्दै आएका कृषकले गत पुस…

कतार, चीन र टर्कीका लागि सातामा एक दिन उडान खुला गर्ने सरकारको निर्णय

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : मन्त्रिपरिषद बैठकले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । खासगरी स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय…

उपत्यकामा दुई हजार ३६७ सङ्क्रमित थपिए

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ३६७ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ३६७ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार चौबीस…

३८ हजार प्रहरीले लगाए कोरोना विरुद्धको खोप

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार…

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

 जेठ १३, २०७८

पेरिस, जेठ १३ : सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि…

मकालु हिमालबाट साढे छ हजार किलो फाेहोर संकलन

 जेठ १३, २०७८

किमाथाङ्का, जेठ १३ : सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले…