समाचार

राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई पत्र

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दस लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी…

घरमै एकान्तबास बस्नेलाई थप सतर्कता आवश्यक

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका…

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला : भारत

 जेठ १२, २०७८

काठमाडौं, जेठ १२ : नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै…

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 जेठ १२, २०७८

काठमाडौँ, जेठ १२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी…

समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

 जेठ १२, २०७८

धनगढी, जेठ १२ : नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ । संसदीय दलका नेतासमेत…

‘प्रजातन्त्र र न्यायिक पद्धति कार्यान्वयनमा विचलन र अवरोध’

 जेठ १२, २०७८

काठमाडौँ, जेठ १२ : संविधान निगरानी समूह (कन्स्टिच्युशन वाच ग्रुप)ले प्रतिनिधिसभा विघटनको विषयलाई संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौती तथा अचिन्तित परिणामको सम्बन्धमा गम्भीर विचलन र…

पत्रकार महासङ्घका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

 जेठ १२, २०७८

दाङ, जेठ १२ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेल चढेको गाडी आज…

सिलिण्डर फिर्ता नहुँदा प्लान्टमा काम रोकियो, फेरि समस्या हुनसक्ने

 जेठ १२, २०७८

काठमाडौं, जेठ १२ : अक्सिजन ग्याँस उद्योगबाट लगेका सिलिण्डर अस्पताल, संघसस्था र व्यक्तिले समयमा फिर्ता नपठाउँदा ग्याँस उद्योगको प्लान्ट नै बन्द हुने अवस्थामा पुुग्ने गरेको पाइएको छ । सिलिण्डर ग्याँस रोटेशन…

लुम्बिनी प्रदेशमा घट्दै कोरोना संक्रमण, खाली हुँदै अस्पतालका शैया

 जेठ १२, २०७८

रुपन्देही, जेठ १२ : कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी…

जमुनाह नाकामा दैनिक दुई हजारकाे कोरोना परीक्षण,फर्कने क्रम जारी

 जेठ १२, २०७८

नेपालगञ्ज, जेठ १२ : कोरोनाको दोस्रो लहरका कारण भारतबाट यहाँस्थित जमुनाह नाका भएर नेपाल फर्किनेहरुको ज्वरो मापन र कोरोना परीक्षण निरन्तर जारी  छ । चैत ११ गतेदेखि हालसम्म भारतबाट नेपाल फर्किएका…