समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिटकाे सुनुवाइ प्रधानन्यायाधीशले गर्नु हुने

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाको विघटनसम्बन्धी १९ वटा मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलासमा हुने भएको छ । सो कुरा सर्वोच्च अदालले प्रकाशित गरेका आजको पेशी…

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको निधन

 जेठ १३, २०७८

धनगढी, जेठ १३ : सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे…

कोभ्याक्सलाई जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : कोभ्याक्सअन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले…

चक्रवातको प्रभाव : अबको तीन दिन उच्च सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम…

मेरुदण्ड शल्यक्रिया तालिमलाई मान्यता

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा सञ्चालित ‘मेरुदण्ड शल्यक्रिया तालिम’लाई मान्यता दिइएको छ । एशोसियशन अफ स्पाइन सर्जन्स अफ नेपालले तीन वर्षदेखि अस्पतालले प्रदान गर्दै आएको सो आज तालिमलाई…

प्रतिनिधि सभा विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बिहीबार हुँदै छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग…

पहिले ठहर, अनि पत्रकारलाई स्पष्टीकरण

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको भन्ने समाचार सम्प्रेषण गरेको विषयमा प्रेस काउन्सिलले दुई सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ । तर…

एमालेका १५ स्थायी कमिटी सदस्यले भने- ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : नेकपा एमालेका १५ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह गरेका छन् । उनीहरुले राष्ट्रियता, लोकतन्त्र…

अनावश्यक करको भार नथप्न निजी क्षेत्रको आग्रह

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : निजी क्षेत्रका तीन छाता सङ्गठनले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर सङ्कलनलाई प्रभावकारी र व्यवस्थित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र…

कोरोना संक्रमण नियन्त्रण तथा उपचारका सामग्री आयातमा अब सहज

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र…