समाचार

उपत्यकामा दुई हजार ३२४ सङ्क्रमित थपिए

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ३२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ३२४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणकाे निन्दा

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि भएको आक्रमण निकै निन्दनीय भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । कोरोना महामारीको समयमा ठूलो जोखिम मोलेर दिनरात…

पिपिई भित्र गुम्स्याइभन्दा कोरोना संक्रमित छटपटाउँदाको पीडा असह्य

 जेठ १४, २०७८

धनगढी, जेठ १४ : कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले…

संवैधानिक इजलासको आजकाे सुनुवाइ सकियाे, अर्काे सुनुवाइ आइतबार

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासको सुनुवाइ अब जेठ १६ गते आइतबार हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइ शुक्रबार सुरु भएको थियो ।…

अग्रपंक्तिमा खटिएकाहरु भन्छन्- भत्ता आउँदै गर्ला, पहिला सङ्क्रमितको ज्यान बचाउँ

 जेठ १४, २०७८

सुर्खेत, जेठ १४ : स्वास्थ्यकर्मी सपना पहाडी विक सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना आइसोलेशनमा खटिएको एक वर्षभन्दा बढी भयो । अहिले आइसोलेशनको इन्चार्ज हुनुभएकी विक त्यसअघि बबई नाकामा कार्यरत हुनुहुन्थ्यो । अहिलेसम्म…

भेरी अस्पतालका कुटपिट प्रकरण : घट्ना छानविन समिति गठन

 जेठ १४, २०७८

नेपालगञ्ज, जेठ १४ : भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । घट्नामा संलग्न दोषीहरुलाई…

नौ हजार ८४१ कोरोनामुक्त, ६ हजार ८५५ संक्रमित थपिए, ९६ को मृत्यु

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालमा एकैदिन नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो । हालसम्म चार लाख २८ हाजर…

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा संवैधानिक इजलास गठन

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा…

निषेधाज्ञामा कडाइ, उल्लंघन गर्नेलाई जरिवाना तथा कैद सजाय

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप…

धरानमा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

 जेठ १४, २०७८

धरान, जेठ १४ : हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक…