समाचार

राष्ट्रपतिबाट गणतन्त्र दिवसका अवसरमा चार सय ३० को कैद मिनाहा

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।  …

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १९ देखि

 जेठ १४, २०७८

बुटवल,जेठ १४ : लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउदो जेठ १९ गते बस्ने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको शुक्रबार अपरान्ह बसेको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा आव्हानका…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

 जेठ १४, २०७८

नेपालगञ्ज, जेठ १४ : नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग अन्तर्गत…

वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि, बाघ तथा अर्ना दोब्बर

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : नेपालमा विगत १५ वर्षको वन्यजन्तुको तथ्याङ्क विश्लेषण गर्दा बाघ तथा अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले वृद्धि भई बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ रहेको देखिएको…

सरकारले हप्ता-दश दिनमा खोप ल्याउने गरि काम अघि बढाउँदै

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता-दश दिनमा खोप ल्याएर…

सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, पाँच मन्त्री, चार राज्यमन्त्रीले लिए शपथ

 जेठ १४, २०७८

लम्की, जेठ १४ : सुदूरपश्‍चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना…

छ लाख ४८ हजारले कोरोनाविरुद्धको खोपको दुवै डोज लगाए

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालमा छ लाख ४८ हजार जनाले कोभिड १९ विरुद्धको दुबै खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबारसम्म नेपालमा छ लाख ४८ हजार ६८ जनाले कोरोना…

कोरानाबाट ज्यान गुमाएका संक्रमितको शव व्यवस्थापन सहज

 जेठ १४, २०७८

चितवन, जेठ  १४ : कोराना सङ्क्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा शव व्यवस्थापन हुँदै आएको छ ।…

चीनले दिने खाेप लिन निगमको वाइडबडी साेमबार बेइजिङ जाने

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १०…

राष्ट्रिय सभा सदस्य डा. देवकोटाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच डा. देवकोटाले पद…