समाचार

निषेधाज्ञामा काम गरेर मात्र खाने वर्ग समस्यामा

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले उपभोक्ताको मागका आधारमा घर र टोलटोलमा खाद्यान्न सेवा दिएको जनाएका छन् । शुक्रबार देखि एक सातासम्म थपिएको निषेधाज्ञाको…

चीनले नेपाललाई दिने कोभिड-१९ विरुद्धको खोप तयारी अवस्थामा

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १० लाख मात्रा कोभिड विरुद्धको 'भेरो सेल खोप' मंगलबारसम्म नेपाल आइपुग्ने भएको छ । उक्त खोप लिन नेपाल वायुसेवा निगमको…

कारोना संक्रमितभन्दा निको हुने बढे, मृतकको संख्या पनि घट्दो

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : नेपालमा थप ६ हजार ९५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा २० हजार ११०…

राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चौधौँ गणतन्त्र दिवसका अवसरमा…

सार्वजनिक संस्थानबाट सरकारलाई १४ अर्ब नौ करोड लाभांश

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७६/७७ मा १४ अर्ब नौ करोड ९५ लाख लाभांश प्राप्त गरेको छ । यो अघिल्लो आवको तुलनामा ४८.८७ प्रतिशतले बढी हो । शुक्रबार अर्थ…

अन्ततः आज अध्यादेशबाटै बजेट सार्वजनिक हुने

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने,…

सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै परिणामलाई होइन, लोकतान्त्रिक…

निर्वाचनपछि जनतामा देखिएको निराशा अन्त्य : प्रधानमन्त्री

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताउनुभएको छ । आगामी आर्थिक…

संविधानप्रतिको निष्ठा र जवाफदेहिता बोध गर्नुस् : पूर्वप्रधानन्यायाधीश

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : पूर्वप्रधानन्यायाधीशको समूहले सर्वाेच्च अदालतको फैसलाबाट पुनस्र्थापित प्रतिनिधिसभालाई पुनः विघटन गरिएबाट अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको ठहर गरेको छ । प्रतिनिधिसभा पुनः विघटनले सर्वोच्चताको सिद्धान्त…

प्रतिकूलताकाबीच पनि उल्लेख्य आर्थिक प्रगति : प्रधानमन्त्री

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रतिकूलताकाबीच पनि सरकारले आर्थिक रुपले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको…