समाचार

निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुट

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा गरेको छ । आर्थिक वर्ष २०७/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नुभएको हो ।…

राष्ट्रपतिबाट तीन आर्थिक अध्यादेश जारी

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने…

ठाकुर र महतोसहित चार नेतालाई दोस्रो पटक स्पष्टीकरण, निष्काशन गर्ने चेतावनी

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादव पक्षले पुनः चार जना नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टीको विधान र राजनीतिक दल ऐन विपरित काम गरेको भन्दै…

सूचना विभागको कार्ड कार्यक्षेत्रमा खटिने पत्रकारलाई गलपासो

 जेठ १५, २०७८

भक्तपुर, जेठ १५ : निषेधाज्ञा कडाइ गरिएपछि समाचार सङ्कलन गर्न निस्किएको म कौसलटारको बीच सडकमा रोकिएँ । समाचार सङ्कलन गर्न निस्किएका मलाई सडकमा खटिएका प्रहरीले रोकेपछि राससको आफ्नो परिचयपत्र देखाएँ…

कर्णालीमा कोरोना संक्रमण ओरालाे लाग्दै, सजगता अपनाउन आग्रह

 जेठ १५, २०७८

सुर्खेत, जेठ १५ : कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमणको सख्या कम हुँदै गएको छ । पहिलेको तुलनामा पछिल्लो समय सङ्क्रमणको दरमा कमि देखिएको हो । तर पनि कोरोना सङ्क्रमणको जोखिम…

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी : सभामुख

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधानअनुरुप…

महानगरद्वारा एन्टिजेन परीक्षण सुरु

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि…

गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्छ : देउवा

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त…

आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, बजेट अध्यादेश पारित हुने

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : सरकारले ल्याउने बजेट अध्यादेश पारितका लागि आज ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ । आज दिउँसो ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा…

आज गणतन्त्र दिवस मनाइँदै, ४३० जनाको कैद मिनाहा

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक…