समाचार
सुरक्षाकर्मीको राशनमा १५ प्रतिशत वृद्धि, सीमा नाकामा १२० बिओपी थपिने
काठमाडाै, जेठ १५ : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको राशनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षाकर्मीको…
सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण
लम्की (कैलाली), जेठ १५ : पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । स्थायी कमिटीको बैठकले माओवादी…
‘आमाको रिपोर्ट नेगेटिभ, नवजात शिशुकाे पोजेटिभ’
काठमाडौं, जेठ १५ : भारतको उत्तरप्रदेशको वाराणसीमा एक नवजात शिशुमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बनारस हिन्दू विश्वविद्यालयको सर सुन्दरलाल अस्पतालमा आमाको कोरोना रिपोर्ट नेगेटिभ देखिए पनि नवजात शिशु कोरोनाबाट…
भेरी अस्पतालमा सुरक्षाका लागि २५ सुरक्षाकर्मी खटाइयाे
नेपालगञ्ज, जेठ १५ : विभिन्न बहानामा पटक पटक भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि हातपात, कुटपिट तथा दुर्व्यवहार हुन थालेपछि सुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । बाँकेका प्रमुख…
विपन्न नागरिकलाई निःशुल्क औषधि उपचार गर्न दुई अर्ब ५० करोड विनियोजन
काठमाडौँ, जेठ १५ : सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग,…
विद्यार्थी खाजा कार्यक्रमलाई आठ अर्व ७३ करोड विनियोजन
काठमाडौं, जेठ १५ : सरकारले विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न छात्रछात्रा खाजाको व्यवस्थालाई निरन्तरता दिएको छ । त्यसकालागि सरकारले यस वर्ष ८ अर्ब ७३ करोड रुपियाँ बजेट विनियोजन बजेट गरिएको अर्थमन्त्री विष्णुप्रसाद…
प्रदुषण नियन्त्रण गर्न चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध
काठमाडौँ, जेठ १५ : सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको…
गरिबी निवारण कोष खारेज गरिने
काठमाडौं, जेठ १५ : सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो । त्यस्तै…
पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई दश दिन भ्रमण काज
काठमाडौं, जेठ १५ : सरकारले पर्यटन प्रवद्धन गर्न सकारी तथा संगठित संस्थाका कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ । आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री…
ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ
काठमाडाैं, जेठ १५ : सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२
रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज
१२ घण्टा अगाडि






