समाचार
आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव काठमाडौं लगियो
सोलुखुम्बु, जेठ १६ : सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं…
आफ्नै पार्टी हितविरुद्ध लाग्नु इतिहासमै नभएको अनुशासनहीन कार्य : प्रधानमन्त्री
काठमाडौं, जेठ १६ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहीन कार्य भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन…
सुर्खेत मेडिकल कलेज स्थापनार्थ डिपिआर तयार गरिने
कर्णाली, जेठ १५ : नेपाल सरकारले आगामी आव ०७८-०७९ मा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज गर्नुभएको बजेट भाषणमा…
सरकारले परित्यक्त व्यक्तिको संरक्षण गर्ने
काठमाडौँ, जेठ १५ : अशक्त, असहाय एवम् परित्यक्त व्यक्तिको संरक्षणको दायित्व नेपाल सरकारले लिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट सार्वजनिक गर्दै सबै प्रकारका बालश्रमको अन्त्य गरिने पनि…
बजेटमा महिला, बालबालिका : सशक्तीकरणमा जोड
काठमाडौँ, जेठ १५ : सरकारले विपन्न, दलित, आदीवासी, जनजाती,एकल महिला, अपाङ्गता भएका महिला, वादी, कमलरी, कमैया, चेपाङ्ग, राउटे, लोपोन्मुख, सीमान्तकृतलगायत वञ्चितीकरणमा परेका सबै समुदायका महिला तथा किशोरीको आय आर्जन,क्षमता विकास…
निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासको बजेट : प्रतिपक्षी
काठमाडौँ, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८-७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ…
बजेटमा शीघ्र आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षको राजस्व नीति र करका दर निर्धारण गर्दा मानव स्वास्थ्य र आर्थिक सङ्कटबाट सिर्जित प्रतिकूलावस्थामा करदातालाई राहत एवं सहुलियतसहित शीघ्र आर्थिक पुनरुत्थानलाई उच्च…
नजितामूलक शैक्षिक प्रणाली लागु गरिने
काठमाडौँ, जेठ १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा मानव पूँजीको आधारका रहेको शिक्षालाई दक्ष र गुणस्तीय बनाउन अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त…
दुवाकोटको वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश
काठमाडौँ, जेठ १५ : सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तरराष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ । चिकित्सा विज्ञा प्रतिष्ठन (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रुपमा सो स्थानमा…
नागढुंगा सुरुङमार्ग निर्माणमा ९ अर्ब ८५ करोड विनियोजन, तीनकुने–जडीबुटी सम्भाव्यता अध्ययन
काठमाडाैं, जेठ १५ : काठमाडाैको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सम्पन्न गर्न ९ अर्ब ८५ करोड रुपैंया विनियोजन गरिएको छ । यसैगरी, सिदार्थ राजमार्गको सुरुङमार्ग प्रारम्भ र तीनकुने–जडीबुटी क्षेत्रमा सुरुङमार्ग सम्भाव्यताका…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२
रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज
१२ घण्टा अगाडि






