समाचार
उपत्यकामा एक हजार ५५८ कोरोना संक्रमित थपिए
काठमाडौं, जेठ १८ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ५५८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ५५८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
आठ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको जहाज आइपुग्यो
काठमाडौँ, जेठ १८ : नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौँ आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज काठमाडाैंमा अवतरण गरेकाे नेपाल…
भग्नावशेषमा परिणत नेपालको पहिलो दुग्ध चिस्यान केन्द्र
बनेपा, जेठ १८ : नेपालमा विश्व दुग्ध दिवस मनाउन सुरु भएको मङ्गलबार एक दशक पुरा भएको छ । नेपालमा २०६८ साल जेठ १८ गतेदेखि विश्व दुग्ध दिवस मनाउन सुरु गरिएको हो…
चीनले अनुदानमा दिएको पहिलो खेप खोप काठमाडौं आइपुग्यो, थप दिउँसो आउँदै
काठमाडौँ, जेठ १८ : चीन सरकारले अनुदानमा दिने १० लाख डोज भेरोसल खोपमध्ये तिब्बत स्वशासित क्षेत्र सरकारले दिने भएको दुई लाख मात्रा खोपमध्ये पहिलो खेप आज बिहान काठमाडौं आइपुगेको छ ।…
भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन अध्ययन सुरु
बाँके, जेठ १८ : भेरी अस्पताल नेपालगञ्जमा डिउटीमा खटिएका चिकित्सक र स्टाफनर्समाथि कुटपिट भएको घटनाको छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालय बाँके अध्ययन सुरु गरेको छ । प्रमुख…
एमाले स्थायी कमिटी बैठक बस्दै, कोही पनि अलग नहुने प्रयास जारी
काठमाडौ, जेठ १८ : नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु हुँदैछ । आज मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक सुरु हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव…
पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निष्कर्ष
काठमाडौं, जेठ १८ : नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल भएको परराष्ट्रमन्त्री एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो…
सर्वोच्च बार र प्रधान न्यायाधीशबीच वरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गर्ने सहमति
काठमाडौं, जेठ १८ : संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियम संशोधन गर्ने सहमति जुटेको छ । संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विभिन्न टिप्पणी भए पछि आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश…
उपेन्द्र यादवको निष्काशनले पार्टी थप एकतावद्ध र सशक्त : ठाकुर
काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का कार्यकारी अध्यक्ष उपेन्द्र यादव पार्टीबाट निष्काशनको घटनाले पार्टी झन एकतावद्ध र सशख्त हुने विश्वास दिलाउँदै पार्टी पङ्तिलाई एकतावद्ध…
दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले उपयोग गर्ने
काठमाडौँ, जेठ १८ : सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२
रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज
२० घण्टा अगाडि
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२






