समाचार

उपत्यकामा एक हजार २६३ मा कोरोना संक्रमण

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार २६३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार २६३ सङ्क्रमित थपिएका…

कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीद्वारा आत्महत्या

 जेठ १७, २०७८

अमरगढी जेठ १७ : डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । डडेल्धुरा अस्पताल डडेल्धुरामा कोरोनाको उपचार गराइरहेको बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि…

भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

 जेठ १७, २०७८

काठमाडौँ, जेठ १७ : भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती साढे ११ बजे बेइजिङ जाँदैछ । चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी…

नागरिकको मानव अधिकार आयोगको रक्षा गर्न आग्रह

 जेठ १७, २०७८

काठमाडौँ, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य…

चार हजार १७८ थपिए, ६ हजार ४९१ कोरोनामुक्त, ११४ को मृत्यु

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९…

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

 जेठ १७, २०७८

दाङ, जेठ १७ : लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित…

चीनबाट ल्याइने खोप पहिलो मात्रा नलगाएकालाई प्राथमिकता दिइने

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ । चीन सरकारले अनुदानमा…

जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति भएकाे दाबी

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा आज सोमबार भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ । करिब दुई घण्टा…

मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजेपछि बालुवाटारमा बस्दै

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । नियमित बैठक…

भोलिबाट यो सिजनकाे हिमाल आरोहण बन्द हुँदै : काेराेना संक्रमण र प्रतिकूल माैसमले अपेक्षाकृत सफलता मिलेन

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : गुणस्तरीय पर्यटन क्षेत्र मानिने पर्वतारोहण भोलि (मङ्गलबार) देखि बन्द हुने भएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण अन्य हिमालको यस अघिनै सम्पन्न भइसकेको थियो भने सगरमाथा…