समाचार

सबै अस्पतालले सात दिनभित्र आफूले लिने सेवा शुल्क सार्वजनिक गर्नुपर्ने

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : अबदेखि सबै प्रकारका अस्पतालहरुले सात दिनभित्र आफ्नो संस्थाबाट प्रवाह भइरहेको सेवाको शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र सेवाको प्रकार र सोको…

राष्ट्रपतिमाथि अमर्यादित टिप्पणी नगर्न एमाले भातृ संगठनको आग्रह

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : नेकपा (एमाले) का भातृ संगठनहरुले राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लगाइएको आरोप र लान्छनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संविधानप्रदत्त दायित्व निर्वाह गर्नुभएको राष्ट्रपतिमाथि…

निषेधाज्ञा एक हप्ता थप गर्ने प्रजिअकाे निष्कर्ष, किराना र पुस्तक पसल खुल्न सक्ने

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । जारी निषेधाज्ञाको अवधि एकसाता देखि १० दिनसम्म थप्ने निष्कर्षमा पुगेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका…

महन्थ ठाकुर पक्षद्वारा उपेन्द्र यादवलाई जसपा पार्टीबाट निष्कासन

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बबरमहलमा बसेको अध्क्षय ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष यादवलाई कारबाही…

विवेकशील साझा पार्टीका नेता थापाको निधन

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ…

६ हजार ८५ थपिए, ६ हजार ८९८ कोरोनामुक्त, ६८ को मृत्यु

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा : अर्काे सुनुवाइ जेठ २३ मा, नयाँ संवैधानिक इजलास गठन हुने

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १८ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ…

जसपा यादव पक्षद्वारा ठाकुर र महतोसहित चार नेतालाई निष्कासन

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार पार्टी कार्यालय…

सरकार र थरुहट/थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १८ : नेपाल सरकार र थरुहट/थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ । सो हसमतिमा थरुहट/ थारुवान आन्दोनका क्रममा टीकापुर भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी…

एकैदिन २४ हजार ६४७ जनाले खोपको दोस्रो डोज लिए

 जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : नेपालमा एकैदिन २४ हजार ६४७ जनाले कोभिड-१९ बिरुद्धको खोपको दोस्रो डोज लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन २४ हजारभन्दा बढीले कोभिड बिरुद्धको खोपको…