समाचार

फ्रान्सेली स्वास्थ्य सामग्रीसहितको सहयोग नेपाल आइपुग्यो

 जेठ १९, २०७८

काठमाडौं, जेठ १९ : फ्रान्सले कोभिड १९ विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फ्रान्सबाट आएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण…

एमाले स्थायी कमिटी बैठक ४ बजे बस्ने : दाेस्राे पुस्तामा छलफल जारी, सकारात्मक परिणाम आउनेमा आशावादी

 जेठ १९, २०७८

काठमाडौं, जेठ १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा पार्टी एकताको प्रयास तथा…

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ

 जेठ १९, २०७८

सर्लाही, जेठ १९ : जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका…

अन्ततः जसपा दुई टुक्रामा विभाजित

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : राजनीतिक स्थिरताका लागि ‘थ्रेसहोल्ड’ सहितका कानुनी प्रबन्ध गरिए पनि एक आवधिक निर्वाचन नसकिँदै दलहरू विभाजनकै चक्रव्यूहमा परेका छन् । नेकपापछि जनता समाजवादी पार्टी (जसपा) प्राविधिक रूपमा एक…

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा

 जेठ १९, २०७८

गलेश्वर, जेठ १९ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको हुनुभयो । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै…

अबको संवैधानिक इजलास वरिष्ठताका आधारमा

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : प्रतिनिधिसभा विघटनको मुद्दामा निष्पक्षता र तटस्थताबारे चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा वरिष्ठताक्रमका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । उनले त्यसलाई संस्थागत स्वरूप दिन…

कोरोना संक्रमण दर घट्दो

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : दैनिक थपिने सङ्क्रमितको सङ्ख्या घटेसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । सोमबार ११४ जना सङ्क्रमितको मृत्यु भएकोमा मङ्गलबार ६८ जनाको मात्र मृत्यु भएको स्वास्थ्य तथा…

कोरोना महामारीका कारण ७० प्रतिशत उद्योग–व्यवसाय प्रभावित

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । कोरोना प्रभावबारे उद्योगी–व्यवसायीलगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो…

स्थानीय जनप्रतिनिधिको माग ‘खोप छिटो चाहियो’

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह…

श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी…