समाचार

आइफोनमा पनि भीओएलटीई सुरु

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका…

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटरको अक्सिजन ट्याङ्क जडान

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : कोरोना (कोभिड–१९) का सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तरल अक्सिजन…

एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना संक्रमण दर घट्दो

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ…

कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन…

रगतबाट सर्दैन कोरोना भाइरस संक्रमण

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : रक्त सङ्कलन केन्द्रले रगत सङ्कलनका लागि कोरोना (कोभिड–१९) को सङ्क्रमण बाधक नरहेको जनाएको छ । “कोरोना सङ्क्रमण भएकाबाट पनि रक्त सङ्कलन गर्न कुनै बाधा छैन”, सङ्कलन केन्द्रका…

फ्रान्स र यूएईबाट आइपुग्यो स्वास्थ्य सामग्री

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२…

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

 जेठ २०, २०७८

नवलपुर, जेठ २० : चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको…

कोरोनाबाट निको हुने दर ८०.८ प्रतिशत

 जेठ १९, २०७८

काठमाडौं, जेठ १९ : पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा सात हजार २१९…

विभिन्न सामानको कालोबजारी गर्ने ३७ पक्राउ

 जेठ १९, २०७८

काठमाडौं, जेठ १९ : अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । पछिल्लो…

हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, अटेर गरे कारबाही

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेको छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको…