समाचार
लक्जेमवर्गका लागि गैह्रआवासीय राजदूत नियुक्त
काठमाडौँ, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा…
चार हजार ५२४ थपिए, सात हजार २१९ कोरोनामुक्त, १०१ को मृत्यु
काठमाडौं, जेठ १९ : नेपालमा कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९…
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण गरे चार वर्ष जेल, दुई लाख जरिवाना
काठमाडौं, जेठ १९ : सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । त्यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी…
निर्वाचन आयोगद्वारा जसपा अध्यक्ष ठाकुरसँग केन्द्रीय पदाधिकारीको हस्ताक्षर माग
काठमाडौं, जेठ १९ : निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार अध्यक्ष ठाकुरले अर्का…
काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा उपचार सेवा शुरू
काठमाडौं, जेठ १९ : सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.…
एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि अपरान्ह ४ बजे बस्ने
काठमाडौं, जेठ १९ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज अपरान्ह ४ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली विहिबार अपरान्ह ४ बजेका लागि सारिएको स्थायी…
चिनियाँ खोप जेठ २५ बाट लगाइने, ६० देखि ६४ वर्षका प्राथमिकतामा
कठमाडौं, जेठ १९ : चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो…
बाँकेमा संक्रमण दर घट्यो, निषेधाज्ञामा छुट गर्न माग
नेपालगञ्ज, जेठ १९ : एक महिनाअघि कोरोना हटस्पट बनेको बाँके जिल्ला विस्तारै संक्रमण शुन्य हुने क्रमतिर बढ्दै गएको छ । एकैदिनमा ७ सयसम्म संक्रमति फेला परेको जिल्लामा अहिले संक्रमण घटेर दैनिक…
महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी
राँझा, जेठ १९ : नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । भेरी अस्पतालमा…
निर्माण सामग्री बोक्ने गाडी रातिको समयमा चल्न पाउने
काठमाडौं, जेठ १९ : काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञामा निर्माणको काम सुचारु गर्न दिने निर्णय गरेको छ । निजी तथा सार्वजनिक निर्माणको काम चल्ने दिने…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
पुष १९, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२






