समाचार

एक महिना मेलम्चीको पानी वितरण नहुने

 जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो…

लागुऔषध बिक्री गर्ने औषधि व्यवसायी संघका महासचिवको पसल सिल

 जेठ २०, २०७८

गाईघाट, जेठ २० : उदयपुरका औषधि व्यवसायीबाटै लागुऔषध विक्री वितरण हुने गरेको तथ्य खुलेको छ । बिहीबार औषधि व्यवस्था विभाग विराटनगरको टोलीले जिल्लाको चौदण्डीगढी र बेलका नगरपालिकाका विभिन्न औषधि पसलमा छड्के…

नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

 जेठ २०, २०७८

काठमाडौँ, जेठ  २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय…

काेभिड भएका मृतक परिवारलाई २५ र संक्रमितलाई पाँच हजार रुपियाँ राहत

 जेठ २०, २०७८

नुवाकोट, जेठ २० : देशव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण यतिबेला ग्रामिणस्तरमा समेत अनियन्त्रित बन्दै गएपछि नुवाकोटको ककनी गाउँपालिकाले यसको नियन्त्रणका लागि विभिन्न योजनाहरु अघि सारेको छ । कोरोनाबाट संक्रमित बिरामी…

मुख्यमन्त्री राउतद्वारा ढुङ्गा, बालुवा र गिट्टीसम्बन्धी नीति सच्याउन आग्रह

 जेठ २०, २०७८

जनकपुरधाम, जेठ २० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गर्नुभएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा…

उपत्यकामा दुई हजार ५७ कोरोना संक्रमित थपिए

 जेठ २०, २०७८

काठमाडौं, जेठ २० : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५७ सङ्क्रमित…

नेपालमा पनि कालो ढुसीका बिरामी

 जेठ २०, २०७८

काठमाडौं, जेठ २० : नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

 जेठ २०, २०७८

उदयपुर, जेठ २० : कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५…

६ हजार ८२५ संक्रमित, पाँच हजार ९०४ कोरोनामुक्त, ७५ को मृत्यु

 जेठ २०, २०७८

काठमाडौं, जेठ २० : पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८…

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु

 जेठ २०, २०७८

धनगढी, जेठ २० : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको…