समाचार
अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई ७० लाख डोज कोरोना खोप दिने
काठमाडौं, जेठ २१ : जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ । संसारभरि…
रोजगारी सङ्कट अझ लम्बिने आईएलओ प्रक्षेपण
काठमाडौँ, जेठ २१ : कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने प्रक्षेपण सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि…
स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल
महोत्तरी, जेठ २१ : कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको…
पर धकेलियो मनसुन सुरु हुने र अन्त्य हुने अवधि
काठमाडौँ, जेठ २१ : नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष…
नेपालको पहिलो यानसेतु विमानस्थल बन्दै
भैरहवा, जेठ २१ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको…
नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित
नवलपुर, जेठ २१ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने…
डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र
लण्डन, जेठ २१ : लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।…
खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट
काठमाडौँ, जेठ २१ : निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले…
सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक शुक्रबारलाई बोलाइयो
काठमाडौँ, जेठ २० : कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि सर्वोच्चको पूर्ण बैठक शुक्रबार बोलाइएको छ । बैठक पूर्वनिर्धारित हो । पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश…
प्रेस काउन्सिल नेपालको अध्यक्षमा बस्नेत
काठमाडौँ, जेठ २० : मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका…
लोकप्रिय
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
पुष १९, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२






