समाचार

सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

 जेठ २१, २०७८

काठमाडौँ, जेठ २१ : औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको…

६ हजार ६५३ थपिए, आठ हजार ६६३ कोरोनामुक्त, १०१ को मृत्यु

 जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : देशभरमा आज कोभिड–१९ का ६ हजार ६५३ सङ्क्रमित थपिएका छन् । आज नै आठ हजार ६६३ सङ्क्रमणमुक्त भएका छन् । देशभरमा आज जम्मा २० हजार ८१३…

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

 जेठ २१, २०७८

काठमाडौँ, जेठ २१ : कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख…

कालो ढुसीको उपचारमा चाहिने एम्फोटेरिसिन ‘बी’ औषधि बंगलादेशबाट भोलि आइपुग्ने

 जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : बंगलादेशबाट करिब आठ हजार मात्रा (डाेज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबारबाट नेपाल ल्याउन शुरु गरिने भएको छ । बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका…

अध्यक्ष ओलीद्वारा सुदूरपश्चिम संसदीय दलका नेता शाहसँग स्पष्टीकरण

 जेठ २१, २०७८

धनगढी, जेठ २१ : पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा…

प्रधानन्यायाधीशद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

 जेठ २१, २०७८

काठमाडौँ, जेठ २१ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की…

मेलम्चीको सुरुङ्ग सफाइ : पानी रोकिए पनि पुरानो स्रोत र तालिका अनुसार वितरण गरिने

 जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : मेलम्चीको पानी सुरुङ सफाईको क्रममा केही समय पानी आउँन अवरुद्व हुँने भए पनि पुरानै कार्यतालिका अनुसार पानी वितरण भने नरोकिने भएको छ । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले…

हवाइ यात्रुको क्यारेण्टाइनका लागि ७८ वटा होटल छनोट

 जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : भारत, कतार र टर्कीबाट नेपाल आउने हवाई यात्रुका लागि सरकारले ७८ वटा होटेललाई क्वारेन्टाइन स्थल बनाइने भएको छ । जुन १ तारिक देखि भारत, कतार र टर्किबाट…

मन्त्रिपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री, आजै केही मन्त्रीको शपथ हुनसक्ने

 जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको…

सिन्धुपाल्चोकमा निषेधाज्ञामा पनि विकासका काम चल्दै

 जेठ २१, २०७८

सिन्धुपाल्चोक, जेठ २१ : कोरोना भाइरस नयाँ भेरियन्ट सङ्क्रमणका कारण निषेधाज्ञाका समयमा पनि १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा विकास निमार्णका काम सञ्चालन भईरहेको छ । कोरोना भाइरस सङ्क्रमणबारे उच्च सर्तकता…