समाचार

निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह

 जेठ २२, २०७८

काठमाडौँ, जेठ २२ : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण…

विकास र वातावरणबीच सन्तुलन आवश्यक : मुख्यसचिव वैरागी

 जेठ २२, २०७८

काठमाडौँ, जेठ २२ : नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताउनुभएको छ । उहाँले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको…

सहुलियत कर्जाको सुविधा माग्दै यातायात व्यवसायी

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : कोरोना भाईरस (कोभिड–१९) महामारीले यातायात व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै सरकारसँग सहुलियत कर्जाको माग गरिएको छ । पहिलो लकडाउनले पारेको नोक्सान पूर्ति नहुँदै पुनः शुरु भएको…

सिन्धुपाल्चोकका आइसोलेसनकाे व्यवस्थापन निकै कमजोर

 जेठ २२, २०७८

सिन्धुपाल्चोक, जेठ २२ : कोरोना भाइरस सङ्क्रमितलाई उपचार गर्न सिन्धुपाल्चोकमा निर्माण गरिएका आईसोलेसनमा सुरक्षा प्रबन्ध कमजोर रहेको जनगुनासो बढेको छ । स्थानीय तह, दलका नेता, र विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन…

नेपालका १० वटा भण्डार गृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : नेपालमा सरकारी स्तरमा करिब ३२ लाख डोजसम्म खोप भण्डारण गर्ने क्षमता रहेको बताइएको छ । विश्वका अन्य देशको तुलनामा नेपालमा खोप भण्डारण गर्ने क्षमता राम्रो  छ ।…

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

 जेठ २२, २०७८

धनुषा, जेठ २२ : पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ…

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : प्रचण्ड

 जेठ २२, २०७८

कर्णाली, जेठ २२ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको…

मापदण्डभन्दा कम वायु प्रदूषण, काठमाडौंलगायत शहरमा वायु प्रदूषण न्युन

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : वायु प्रदूषणको मुख्य शिकार बन्दै आएको नेपालका मुख्य शहरहरुमा वायुप्रदूषणको दर राष्ट्रिय मापदण्ड भन्दा पनि तल झरेको छ । पाँच सय प्रतिशत भन्दा बढी वायु प्रदूषण हुने…

केन्द्र बनेसँगै बन्न थाले पक्की संरचना

 जेठ २२, २०७८

कालीकोट, जेठ २२ : कालीकोट जिल्लाका नौ स्थानीय तह मध्य आठ स्थानीय तहले आफ्नो स्थायी केन्द्र तोकेर त्यँहीबाट काम सुरु गरिरहेका छन् । सबैभन्दा पहिला रास्कोट नगरपालिकाले स्युनामा केन्द्र तोक्यो भने…

मन्त्रिपरिषद विस्तारको पुनः तयारी, आइतबार साँझसम्म केही मन्त्रीकाे शपथ हुनसक्ने

 जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्यलाई पुनः तिव्रता दिनुभएको छ । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी…